Monday, February 13, 2012
किशोर-किशोरीहरू किन आफैलाई हानि पुर्याउँछन् ? teenage
Do you like this story?
किशोर-किशोरीहरू किन आफैलाई हानि पुर्याउँछन् ?
टिनएजर्स तथा युवाको मनमा डिप्रेसन तथा आत्महत्या गर्ने कुरा कहिले र कुन अवस्थामा आउँछ भन्न सकिँदैन। यद्यपि आत्महत्याको विचार पलाएपछि उनीहरू आफूलाईर् चोट पुर्याउन पछि पर्दैनन्। चोट पुर्याउने क्रममा उनीहरूले हातको नसा काट्ने, चुरोटले आफूलाईर् जलाउने, भित्तामा टाउको ठोक्ने आदि काम गर्छन्। विशेष गरी भावनात्मक आवेग तथा कुण्ठाको स्थितिमा उनीहरू आफैंलाईर् नोक्सान पुर्याउँछन् भने कतिपय स्थितिमा आत्महत्या गर्ने निर्णय लिन पनि हिच्किचाउँदैनन्।
धेरैजसो घरका सदस्य तथा पि्रयजनले किशोर-किशोरीले किन आत्महत्या गरे भन्ने कुराको यकिन गर्न सक्दैनन् किनभने सरसर्ती हेर्दा सबै कुरा सामान्य देखिन्छ। बाबुआमा छोराछोरीको मनस्थिति देखेर दिक्क हुन्छन् भने आफ्ना सन्तानलाईर् के कुराको कमी रह्यो जसले गर्दा उनीहरूले यो कदम चाले भन्ने कुरा थाहा पाउँदैनन्। मनोवैज्ञानिकहरूका अनुसार किशोरहरूको तुलनामा किशोरीहरूमा यस प्रकारको प्रवृत्ति बढी देखिन्छ। बाहिर देखिने धेरैजसो कुरामा भावनात्मक कमजोरी, संवेदनात्मक आवेग, गम्भीर अवस्थामा डिल गर्न सक्ने क्षमताको कमी नै आत्महत्याका कारक बनेको पाइन्छ।
डिप्रेसन तथा आत्महत्याका कारण स्टे्रस वा तनाव
परिवारको आशा तथा महत्वाकांक्षा, साथीहरूको लहलहै, जोक्सको पात्र हुनु, अध्ययनको प्रेसर आदि तनावका कारण हुनसक्छन्। अहिले अध्ययनलाईर् लिएर पनि बढी तनाव देखिन्छ। प्रायः किशोर-किशोरीहरू परीक्षा पहिले अथवा परीक्षापछि आत्महल्या गर्छन्। परिवारले आफ्ना छोराछोरीको योग्यता समयमै बुझी उनीहरूको मनस्थितिअनुरूप चल्न सके यो समस्या आउँदैन तर समस्या नबुभmदा किशोर-किशोरीले आफैंलाईर् नोक्सान पुर्याउँछन् र कहिलेकाहीँ आत्महत्या नै गर्छन्। यदाकदा बुवाआमाले छोराछोरीलाईर् अरूका छोराछोरीसँग तुलना गर्दा पनि तनाव निम्तिन्छ। अध्ययनमा कमजोर किशोर-किशोरीको कुनै साथीले मजाक उडायो भने पनि तनाव उत्पन्न हुन्छ। यो कुरा किशोर-किशोरीले न बुवाआमालाईर् भन्न सक्छन् न साथीहरूलाईर् नै।
कम्युनिकेसन ग्याप
व्यस्त आमाबुवाले चाहेर पनि आफ्ना बालबालिकाको भावना तथा संवेदनासँग घुलमिल हुने समय निकाल्न पाउँदैनन्। एकल परिवारमा परिवारका अरू सदस्य पनि हुँदैनन्। यस्तो अवस्थामा बालबालिकाले आफ्नो मनमा चलेको उथलपुथल कोसँग सेयर गर्ने ? उनीहरू आफ्ना साथीहरूसँग पनि खुलेर कुरा गर्न सक्दैनन् किनभने यस्ता कुराले साथीहरूका माझमा हाँसोको पात्र बन्ने डर हुन्छ। त्यसैले आफ्नो अन्तर्मनको भावना अथवा द्विविधा गलत सोचमा बदलिन सक्छ। फलस्वरूप कहिलेकाहीँ आमाबुवाको ध्यान आफूतर्फ केन्दि्रत गर्न पनि उनीहरूले आफूलाईर् चोट पुर्याएको पाइन्छ।
जेनरेसन ग्याप
छोराछोरीको भावना नबुभmनाले उनीहरूलाईर् आफ्ना सन्तानबाट टाढा पुर्याउँछ। यो स्थितिलाईर् समाधान गर्ने पहल आमाबुवाले नै गर्नुपर्छ किनभने कुनै बेला उनीहरूले पनि त्यो उमेरमा टेकेका थिए।
सामाजिक समस्या
जो सानो उमेरदेखि नै हिंसा, नशा, गरिबी, शारीरिक, मानसिक अथवा यौनिक हिंसाबाट ग्रस्त छन् उनीहरूमा यस्तो समस्या बढी हुन्छ। त्यसैगरी असन्तुलित घरका बालबालिका पनि गलत दिशामा मोडिने सम्भावना हुन्छ।
सम्बन्धमा समस्या
रिलेसनसिपको समस्याले पनि किशोर-किशोरीहरूको विवेकमा असर पुर्याउँछ। असफल प्रेम अथवा मित्रता, अपरिपक्व सम्बन्ध, आमाबुवाको सम्बन्धविच्छेद आदिका कारण पनि आत्मविश्वास डगमगाउँछ। यसले गर्दा आत्मविश्वासमा कमी आउँछ र बाँच्ने इच्छाशक्ति हराएर जान्छ। त्यस्तै भावना ईष्र्यामा बदलियो भने पनि नकारात्मक सोचको विकास हुन्छ र अरूलाईर् नसकेको स्थितिमा व्यक्तिले आफैंलाईर् नोक्सान पुर्याउँछ।
सहयोग कसरी गर्ने ?
भावनात्मक समस्या हटाउन अभिभावकले उनीहरूको कुरा सुन्नु तथा बुभmनु आवश्यक हुन्छ। यस्तो बेलामा उनीहरूलाईर् सही सुझावको खाँचो पर्छ। यसका लागि आमाबुवाले आफ्ना छोराछोरीसँग राम्रो सम्बन्ध विकसित गर्नुपर्छ। उनीहरूको कुरा ध्यान दिएर सुन्नुपर्छ। यसले गर्दा छोराछोरीमा आमाबुवाले उनीहरूको भावनाको कदर गरेका छन् भन्ने महसुस हुन्छ। छोराछोरीको भावना बुभmन साथीको जस्तो व्यवहार गर्नुपर्छ। किशोरावस्थामा टेकेका छोराछोरीको कुरा गलत पनि हुनसक्छ तर शान्त तथा संयमित भएर उनीहरूको कुरा सुन्नुपर्छ। गलत कुराका लागि प्रश्न गर्न सकिन्छ तर तिमी गलत छौ भन्ने कुरा गर्नु हुँदैन किनभने यस्ता कुराले उनीहरूको मन खिन्न भै त्यो कुराको अन्त्य पनि हुनसक्छ।
घिरको वातावरण सकारात्मक राख्नुपर्छ। राम्रो कामको प्रशंसा गर्न कन्जुस्याइँ गर्नु हुँदैन। गलत कुरालाईर् थाहा नपाएजस्तो गर्नुहुँदैन तर दोषी पनि बनाउनु हुँदैन।
अिाफ्ना सन्तानसँग धेरैभन्दा धेरै समय बिताउनुपर्छ। यसका लागि उनीहरूसँग डिनर पनि गर्न सकिन्छ। बेलाबेलामा पारिवारिक पिकनिक जान सकिन्छ।
अिाफ्ना छोराछोरीको तुलना अरूका छोराछोरीसँग गर्ने, व्यंग्य गर्ने तथा अत्यधिक अनुशासनमा राख्न खोज्ने कामको परिणाम राम्रो हुँदैन।
घिरमा बालबालिकासँग झगडा, अपशब्दको प्रयोग एवं गाली गर्नुहुँदैन।
यिति गर्दा पनि बालबालिकाको सोच गलत बाटोमा भएजस्तो लाग्छ भने मेन्टल हेल्थ प्रोफेसनलसँग सम्पर्क गर्नुपर्छ। ठूलो भएपछि आफैं ठीक हुन्छ भनेर बस्नु हुँदैन।
गलत बाटोमा गएको कसरी थाहा पाउने ?
स्िकुल अथवा कलेजको कार्यक्रममा
भाग नलिनु।
एिक्लै बस्न रुचि राख्नु, धेरै मानिसको भीडभाडबाट टाढा भाग्न खोज्नु।
खिान, बस्न तथा निद्रामा समस्या।
टिाउको दुख्नु तथा थकाइ लागेको गुनासो गर्नु।
सिरसफाइ आदिमा ध्यान नदिनु।
बिालबालिकामा अचानक परिवर्तन आउनु। उनीहरूलाईर् मन पर्ने कुरादेखि पनि दिक्क लाग्नु।
किुनै बेला डिप्रेसनमा त कुनै बेला खुसी हुनु।
पिटक-पटक आफू राम्रो छोरा अथवा छोरी हुन नसकेको गुनासो गर्नु।
अिब कहिल्यै घरपरिवार तथा साथीभाइलाईर् नसताउने कुरा पटक-पटक दोहोर्याउनु।
किन यस्तो हुन्छ ?
हरेक मानिस जन्मजातै फरक प्रवृत्तिका हुन्छन्। कोही जन्मँदै सर्वगुण सम्पन्न हुँदैनन्। हामीले आफ्नो बलियो पक्ष र कमजोर कुराल्ााई चिन्न सक्नुपर्छ तर आफूमा भएका कमी-कमजोरीलाईर् केल्ााउँदै आफूलाईर् कमजोर मान्नु हुँदैन। आफ्नो कमजोर पक्षलाईर् सम्भ“mदै चिन्ता गर्न थालियो भने त्यसले मनमा हीन भावनाको विकास गर्छ। हीन भावना एक किसिमको मनोरोग हो। विशेष परिस्थितिमा कहिलेकाहीँ यस्तो भावना आउन सक्छ तर सधै हीन भावनाले मन-मस्तिष्कमा डेरा जमायो भने जीवन नर्क बन्न पुग्छ।
के हो हीन भावना ?
मनोविज्ञान अथवा मनोविश्लेषणको भाषामा हीन भावना भनेको अरूका अगाडि आफूलाईर् कमजोर महसुस गर्नु हो। यो शब्दको पहिलो प्रयोग डा. अल्प|mेड एडलरले गरेका थिए। एडलर डा. सिग्मन्ड प|mायडका शिष्य थिए। सामान्यतया यस्ता व्यक्ति काम गर्न प्रोत्साहन दिंदा पनि राम्रो काम गर्न सक्छन्। बाल्यकालमा प्रोत्साहन तथा प्रशंसा पाउने, केही हीन भावना महसुस गर्ने भावना सबैमा हुन्छ। ठूलो भएपछि आमाबुवा, नातेदार, शिक्षक तथा समाजको प्रोत्साहन तथा सहयोग, आत्मविश्वास बढाउन आवश्यक कुरा हो। नकारात्मक, तुलनात्मक तथा आलोचनात्मक भावनाले टिनएजर्समा हीन भावना उत्पन्न गर्न सक्छ। सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक परिवेशले पनि व्यक्तिमा असर पर्छ।
किन उत्पन्न हुन्छ हीन भावना ?
बिालबालिकाप्रति आमाबुवाको नकारात्मक विचार यसको सबैभन्दा ठूलो कारण हो। नकारात्मक भावनाले बालबालिकाको मनमा हीन भावना उत्पन्न गर्छ।
सिही फिगर नहुनु, रोगी, ओबसिटी, कम उचाइ, बोल्दा समस्या, शारीरिक तथा मानसिक कमीले पनि किशोर-किशोरीको मनमा हीन भावनाले जन्मिन्छ।
मिानसिक क्षमता अथवा योग्यताप्रति उठ्ने प्रश्नले पनि मानिसको मनमा हीन भावनालाई जन्म दिन्छ। उदाहरणका लागि कुनै व्यक्तिले अञ्जानमा अथवा जानी-जानी उसको कसैसँग तुलना गर्छ भने त्यसमा हीन भावना उत्पन्न हुनसक्छ।
लक्षण
हीन भावनाबाट ग्रस्त बालबालिकामा आत्मविश्वासको कमी हुन्छ। उनीहरू लजाउने, डराउने, कुरा गर्न संकोच मान्ने तथा एक्लै बस्न रुचाउने खालका हुन्छन्। यस्ता बालबालिका संवेदनशील हुन्छन्। कम उमरेका यस्ता बालबालिका आमाबुवासँग टाँसिएर बस्ने अथवा मानिसबाट टाढा भाग्ने स्वभावका हुन्छन्। उनीहरूमा हीन भावना आक्रामक भएर देखापर्छ। यस्तो स्वभावले उनीहरूमा चिडचिडापन उत्पन्न गर्छ। यसले गर्दा उनीहरू सानो कुरामा पनि झगडा गर्छन्। हीन भावनाबाट ग्रस्त बालबालिका अरूको ध्यान आफूमा केन्दि्रत गर्न बिनाकारण जिद्दी गर्ने, सामान फाल्ने, भीडभाड भएको ठाउँमा जोडजोडले बोल्ने आदि काम गर्छन्। असुरक्षित भावना, फोबिया, रिस, हिंसा, ईष्र्या, सन्देह, भाइबहिनीप्रति गलत व्यवहार, एक्लोपन आदि यसका लक्षण हुन्।
व्यावहारिक उपाय
अिाफूलाईर् हीनता महसुस हुने व्यक्ति, ठाउँ तथा वातावरणबाट टाढा रहने।
अिाफ्ना सकारात्मक पक्षहरू एउटा डायरीमा टिप्ने। त्यसलाईर् पढ्ने र आफूले आफैलाईर् प्रोत्साहन दिने।
अिाफ्नो सीमा थाहा पाउने। यसका लागि आफू ठूलो एचिभर नै हुनुपर्छ भन्ने छैन। आफ्नो योग्यता तथा महत्वलाईर् बुभmने।
अिाफ्ना साथी तथा सामाजिक परिवेशलाईर् चिन्ने, कतै उनीहरूमा हीन भावनाको बीउ त छैन, बुभmने। आफ्नो स्तर, उस्तै रुचि तथा विचार मिल्ने मानिससँग मात्र संगत गर्ने।
अिाफूलाईर् कसैले महत्व दिएको छैन अथवा आफ्नो मतलब अरूले गरेको छैन जस्तो लाग्छ भने त्यहाँ आफूले अरूबाट धेरै कुराको अपेक्षा राखेको मानिन्छ। यसका लागि आफूले आफैलाईर् माया गर्ने, आफैलाईर् महत्व दिने र आफ्नो क्षमताप्रति विश्वास राख्ने। आफूले आफैलाईर् सम्मान दिन सकिँदैन भने अरूले पनि दिँदैनन्।

This post was written by: Franklin Manuel
Franklin Manuel is a professional blogger, web designer and front end web developer. Follow him on Twitter
Subscribe to:
Post Comments (Atom)
0 Responses to “किशोर-किशोरीहरू किन आफैलाई हानि पुर्याउँछन् ? teenage”
Post a Comment